काठमाडौं। शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साेमबार ४७ दशमलव २२ अंकले बढेको छ। नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १ दशमलव ८१ प्रतिशतले बढेर २ हजार ६ सय ४७ दशमलव ४४ अंकमा पुगेको हाे। ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक सात दशमलव ८४ अंकले बढेर ४ सय ५६ दशमलव १३ अंकमा पुगेको […]