भ्रष्टाचार लगायतका मुद्दामा माफी दिन इजरायली प्रधानमन्त्री नेतान्याहूको राष्ट्रपतिसमक्ष पत्र

काठमाडौं ।इजरायी प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आफूविरूद्ध पाँच वर्षदेखि चलिरहेको भ्रष्टाचारसम्बन्धी मुद्दामा माफी दिन राष्ट्रपतिसमक्ष निवेदन दिनुभएको छ । मुद्दाकै कारण देश र सरकार चलाउन बाधा पुगेको भन्दै प्रधानमन्त्री नेतान्याहूले यसबाट मुक्ति दिन आफ्नो वकिलमार्फत राष्ट्रपति कार्यालयमा निवेदन दिनुभएको हो । नेतान्याहूले आफूमाथि झुटो मुद्दा चलाइएको र अदालतबाट सफाइ पाउने दाबी गर्दै आउनुभएको छ । नेतान्याहूमाथि […]