कामना सेवा विकास बैंकलाई अविमोच्य अग्राधिकार सेयर जारी गर्न बोर्डको स्वीकृति

१५ मंसिर, काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कामना सेवा विकास बैंकलाई ९ प्रतिशत लाभांश दर तोकिएको अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासनको लागि अनुमति दिएको छ । अंकित मूल्य १ सयका दरले ३५ लाख कित्ता …