भक्तपुरकाे फर्निचर उद्योगमा आगलागी, ३५ लाख बढीको क्षति

सूर्यविनायक नगरपालिका–९ स्थित भातेढिकुरस्थित भक्तपुर नगरपालिका–३ का रामकृष्ण शिल्पकारले सञ्चालन गर्दै आएको फर्निचर उद्योगमा आगलागी भएको हो ।