कांग्रेस र कम्युनिस्टप्रति जनतामा तीव्र वितृष्णा बढिरहेको छ : कमल थापा
२ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले जेनजी युवाहरूको आन्दोलनको अधुरो काम पूरा गर्ने जिम्मेवारी अब राष्ट्रवादी शक्तिमा आएको बताएका छन् ।
अहिलेको अवस्थामा कांग्रेस र कम्युनिस्टप्रति जनतामा तीव्र वितृष्णा र घृणा …