काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले १३ औं किन्डर ओलम्पिकको मस्कर्टको अनावरण गरेका छन् । शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रममा उनले किन्डर ओलम्पिकको मस्कर्टको अनावरण गरेका हुन् । साथै राष्ट्रपति पौडेलले नेपाल विद्यालय खेलकुद महासंघका अध्यक्ष विनोद श्रेष्ठलाई ओलम्पिक टर्च हस्तान्तरण समेत गरे । १३ औं किन्डर ओलम्पिक पुसको १२ गतेदेखि १५ गतेसम्म दशरथ […]