प्रधानमन्त्री बाहिरिइन्, तीन दलका नेता शीतल निवासमै

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँगको छलफलपछि प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति भवनबाट बाहिरिएकी छन्। राष्ट्रपति पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीबीच पहिलो पटक वार्ता भएको हो ।  प्रधानमन्त्री कार्की निस्किएपछि पनि राष्ट्रपति पौडेल र तीन प्रमुख दलका शीर्ष नेताबीच वार्ता जारी रहेको राष्ट्रपति […]