जेनजी आन्दोलनका मुद्दा कुनै पनि गलत राजनीतिक उद्देश्य निम्ति प्रयोग नहोस्- योगेश भट्टराई
नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहबीच भएको एकतालाई अन्यथा लिन नहुने बताएका छन्।