सबै भन्सार कार्यालयमा आजदेखि ‘अनलाइन डेटाबेस’ सेवा सुचारु

पछिल्लो समय आयातमा वृद्धि भइरहे पनि भन्सार राजस्व परिचालनमा भने सोचेअनुरुप खासै प्रगति हुन सकिरहेको छैन । यसको समीक्षाका लागि पनि छलफल बोलाइएको पाण्डेको भनाइ छ ।