माघी र माघे संक्रान्ति बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक नेपाली समाजका जीवन्त पहिचान हुन् : प्रचण्ड
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले माघी र माघे संक्रान्ति बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक नेपाली समाजका जीवन्त पहिचान भएको बताएका छन् ।