जेनजी आन्दोलनको भावना अनुसार अघि बढ्न नवयुवाहरूलाई कांग्रेसमा आबद्ध हुन महामन्त्री पौडेलको आह्वान

'जेनजी आन्दोलनपछि राजनीतिमा लाग्ने आकांक्षा बोकेर अगाडि आएका नवयुवालाई पनि कांग्रेस पार्टीमा आबद्ध हुन म आह्वान गर्छु।'