सांसद बन्न अर्बपति देखि सञ्चार उद्यमी सम्मले दिए उम्मेदवारी

फागुन २१ को प्रतिनिधिसभा तर्फको निर्वाचनका लागि यसपटक प्रत्यक्षतर्फ उद्योगी व्यवसायीहरुले बाक्लो सङ्ख्यामा उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गराउनेमा शेयरकारोबारी, सहकारी सञ्चालक देखि ठुला उद्योगी व्यवसायी सम्म रहेका छन् । आगामि निर्वाचनका लागि करीब दुई दर्जनभन्दा बढी उद्योगी व्यवसायीले उम्मेद्वारी दर्ता गराएका छन् । तिनै मध्येका एकहुन नेपालकै पहिलो अर्बपति बिनोद चौधरी, उनले […]