मठमन्दिर धाउँदै बालेन : रास्वपाको विधानदेखि शपथसम्म यसरी जोडिन्छ धर्म

चुनाव चिह्न नै मन्दिरको घण्टीसँग जोडेर बनाएको रास्वपाको विधानदेखि चुनावी प्रतिबद्धतासम्म धर्म जोडिएको छ । रास्वपाको विधानको अनुसूची ४ मा सपथ ग्रहणको व्यवस्था गरिएको छ ।