रेखा थापा सात वर्षपछि फर्किइन् निर्देशनमा

यसअघि 'हिम्मतवाली' र 'मालिका' निर्देशन गरिसकेकी रेखाको ‘माया भनेकै यस्तो होला’ तेस्रो निर्देशकीय फिल्म हुनेछ।