बंगलादेशमा बिएनपीको बहुमत निश्चित, तारिक रहमान प्रधानमन्त्री बन्ने पक्का

विद्यार्थी आन्दोलनबाट उदाएको नेशनल सिटिजन्स पार्टी (एनसीपी) ले ६ सिट जितेको दाबी गरेको छ।