मिडियामा हुने लगानीको स्रोत खोज्ने विधेयकमाथि छलफल गर्न संसदीय उपसमिति गठन
१७ साउन, काठमाडौं । मिडिया काउन्सिल विधेयकमाथि दफावार छलफल गर्न संसदीय उपसमिति गठन भएको छ ।
प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले मिडिया काउन्सिल विधेयकमाथि दफावार छलफल गर्नका लागि नेकपा एमालेकी सांसद दीपा शर्माको …