काठमाडौं । प्रतिनिधि सभा विघटनसँगै संसदीय विषयगत समितिका सभापतिहरुद्वारा संसद सचिवालयबाट लिएका गाडीहरु धमाधम फिर्ता गर्ने काम भइरहेकाे छ । १२ वटा विषयगत समितिमध्ये हालसम्म ६ समितिका सभापतिले गाडी फिर्ता गरि सक्नुभएकाे छ । सबैभन्दा पहिले पूर्वाधार विकास समितिका सभापति दीपक बहादुर सिंहले गाडी बुझाउनुभएको हो। अन्य फिर्ता गर्नेमा महिला तथा सामाजिक मामिला समितिका किरण […]