मुक्तिक्षेत्रमा भारी हिमपात, अत्यधिक चिसाेले जनजीवन प्रभावित

मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्रमा भारी हिमपात भएको छ । शुक्रबार अपराह्न ४ बजेदेखि मुक्तिनाथ क्षेत्रमा भारी हिमपात भएको हो । मुस्ताङमा कात्तिक १० गतेयता हालसम्म छैटौँपटक हिमपात भएको छ ।