वि.सं. २०१५ फागुन ७ गते भएको देशको प्रथम जननिर्वाचनमा संसद्मा १०९ सिट थिए । जसमध्ये नेपाली कांग्रेसले ७४ सिट प्राप्त गर्दै दुईतिहाइ बहुमत प्राप्त गर्यो । वि.सं. २०१६ जेठ १३ गते बीपी कोइराला नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री बने । तर अफसोस, दुईतिहाइ बहुमतका प्रधानमन्त्रीलाई तत्कालीन राजा महेन्द्रले संविधानको धारा ५५ प्रयोग गर्दै वि.सं. २०१७ पुस […]