हङकङ – हङकङका नेपाली व्यवसायीद्वारा पहिलोपटक विकसित गरिएको मोबाइल एप्लिकेसन ‘जबलिङ्क कनेक्ट’ को बेटा संस्करण सार्वजनिक गरिएको छ। यो एप विशेषगरी ब्लु कलर कामदार र रोजगारदाताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्न डिजाइन गरिएको हो। एपको विकास चाइनिज युनिभर्सिटी अफ हङकङको इएमबीए अन्तर्गत एसआईटी हङकङ इनोभेसन नोडमा सञ्चालित ‘थिङ्क लाइक एन इनोभेटर’ पाठ्यक्रमको क्रममा परिष्कृत गरिएको हो। यसले सन् […]