‘चुनाव बेहुलालाई भन्दा जन्तीलाई चटारो जस्तो भएको छ’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २०७९ को निर्वाचनमा लुम्बिनी प्रदेशमा समानुपातिक तर्फ १ लाख १३ हजार ३३३ मत ल्याएको थियो । प्रदेशगत रुपमा लुम्बिनी राप्रपाको तेस्रो प्रभाव भएको प्रदेश हो । त्यतिबेला प्रत्यक्ष तर्फ नवलपरासी–२ …