काठमाडौँ- भक्तपुर क्षेत्र नं. २ बाट प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजीव खत्रीलाई बधाई दिएका छन्। बस्नेतले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै यसपटकको निर्वाचन परिणाम आफ्नो पक्षमा आउन नसकेको उल्लेख गरेका छन् । उनलेे लोकतन्त्रमा जनताको निर्णय नै सर्वोपरि हुने भएकाले त्यसलाई सम्मानपूर्वक स्वीकार […]