२६ फागुन, काठमाडौं । ब्राजिलको राज्यस्तरीय फुटबल प्रतियोगिता क्याम्पियोनाटो मिनेइरो को फाइनल खेलपछि ठूलो झडप भएको छ। आइतबार भएको खेलमा क्रुजेइरोले एट्लेटिको मिनेइरोलाई १-० ले पराजित गर्दै उपाधि जित्यो।
खेलको अन्त्यतिर क्रुजेइरोका गोलरक्षक कासियोमाथि एट्लेटिको मिनेइरोका …