असोजमा पुग्यो दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौं राष्ट्रिय महाधिवेशन आगामी असोजमा हुने भएको छ।