२४ चैत, काठमाडौं । गुगलले सोमबार एउटा नयाँ आर्टिफिसियल इन्टेलिजेन्समा आधारित डिक्टेसन एप ‘एआई एज एलोक्वेन्ट’ सार्वजनिक गरेको छ।
यो एपले विशेषगरी प्रयोगकर्ताले बोलेका कुरालाई तत्कालै र सटिक रूपमा लेख्ने (स्पीच-टु-टेक्स्ट) काम गर्छ। हाललाई आईओएस प्रयोगकर्ताका …