नागरिकप्रति इमान्दार भएर काम गर्नु आजको आवश्यकता : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्र र नागरिकप्रति इमान्दार, उत्तरदायी र प्रतिबद्ध भएर काम गर्नु आजको आवश्यकता भएको बताएका छन् । आज राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा सञ्चालित सिसं १७ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा गृहमन्त्री गुरुङले सरकारको नीति तथा कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनमार्फत देश विकासमा सशस्त्र प्रहरीले महत्त्वपूर्ण भूमिका निर्वाह […]