महाबु लेकमा दैलेख-कालिकोटका ६ पालिकाको साझा प्रतिबद्धता

बैठकले सडक, सुरक्षा र महाबु संरक्षणका लागि साझा प्रतिबद्धता समेत गरेको छ।