प्रधानन्यायाधीश शर्माले गरे पदभार ग्रहण

५ जेठ, काठमाडौं । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएलगत्तै उनी सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका हुन् । उनी आजै संसदीय सुनुवाइबाट अनुमोदित भएका थिए । लगत्तै …