‘एक स्थानीय तह एक अस्पताल’ कार्यक्रमअन्तर्गत बने १ सय ९ अस्पताल

काठमाडौं– ‘एक स्थानीय तह एक अस्पताल’ कार्यक्रम अन्तर्गत हालसम्म १ सय ९ वटा अस्पतालको निर्माण कार्य सम्पन्न भएको छ ।  स्वास्थ्य, खाद्य तथा स्वच्छता मन्त्रालयले सार्वजनिक गरेको प्रगति विवरणअनुसार चालु आर्थिक वर्षमा १३० वटा वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माणका लागि रकम पठाइसकिएको छ ।  तीमध्ये हालसम्म १ सय १८ वटा आधारभूत अस्पतालका लागि आवश्यक […]