हिटलरका तीन विशिष्ट साथी थिए । तिनकै सल्लाहमा उनी चल्थे । मसी पनि तीनै रंगको प्रयोग गर्थे । त्यसमध्ये ओएर पिपर मुख्य सल्लाहकार थिए । पिपरलाई विशिष्ट गुप्तचरीको काम दिइएको थियो । युद्ध चलिरहँदा हिटलर विरोधी गतिविधिमा उनी संलग्न छन् भनेर दुई सल्लाहकारले कान भरे । यद्यपि पिपर कामप्रति सर्वाधिक वफादार थिए । तारन्तार कान […]