न्युयोर्क– अमेरिकी सङ्घीय न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले सीएनएन, एमएस नाउ र पोलिटिकोका पत्रकारलाई ह्वाइट हाउस प्रवेशमा लगाएको प्रतिबन्ध अस्थायी रूपमा रोक्दै उनीहरूको पहुँच पुनःस्थापित गर्न आदेश दिएका छन् । अमेरिकी जिल्ला न्यायाधीश टिमोथी केलीले जारी गरेको आदेश १४ दिनसम्म लागू हुनेछ। न्यायाधीश केलीले ती सञ्चारमाध्यमले प्रतिबन्धविरुद्ध अस्थायी रोक आदेश प्राप्त गर्न आवश्यक कानुनी आधार […]