क्रिकेटका १० नयाँ नियम, जसले बनाउनेछ खेललाई अझै रोमाञ्चक

ब्याटरले बल खेल्न तयार हुनुपर्ने निर्धारित समयमा तयार नभएमा अम्पायरले पहिलोपटक चेतावनी दिनेछन् ।