काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को बलिङमा नेपाली खेलाडी चम्किँदा ब्याटिङमा विदेशी खेलाडीले राम्रो प्रदर्शन गरेका छन् । २० खेलको समाप्तिमा नेपालका अविनास बोहोराले बलिङ्तर्फ सर्वाधिक ११ विकेट हात पारेका छन् । सुदूरपश्चिम रोयल्सका बोहोरालाई पछ्याउँदै विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने १० विकेट हात पारेका छन् । बलिङमा सन्दीपसँगै समान १० विकेट लिएका काठमाण्डु गोर्खाजका […]