चीनमा विश्वव्यापी शासनसम्बन्धी सम्मेलनमा सहभागी भएर फर्किइन् विद्यादेवी भण्डारी

पूर्वराष्ट्रपति तथा नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारी चारदिने चीन भ्रमण पूरा गरी सोमबार स्वदेश फर्किएकी छन्। उनी चीनको हेबोई प्रान्तस्थित स्योङआनमा आयोजित ‘ग्लोबल गभर्नेन्स फोरम’मा सहभागी भएकी थिइन्। अक्टोबर २३ देखि २५ सम्म चलेको फोरमलाई भण्डारीले सम्बोधन गरेकी थिइन्। कार्यक्रममा विभिन्न देशका राजनीतिक नेता, कूटनीतिज्ञ, व्यवसायी तथा सञ्चारमाध्यमका प्रतिनिधि सहभागी थिए। फोरममा बदलिँदो विश्व […]