पुसको पहिलो साता जिल्ला अधिवेशन गर्ने तयारीमा छौं : गगन थापा
२९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पुसको पहिलो साता जिल्ला अधिवेशन गर्ने तयारी रहेको बताएका छन् ।
छठ मनाउनका लागि सर्लाही पुगेका थापाले पुसको उक्त जानकारी गराएका हुन् । ‘टुंगो गर्न बाँकी छ । …