ठूला-ठूला प्रतिबद्धता जनाएर बनेको कांग्रेस-एमाले गठबन्धन सरकारले किन लिन सकेन गति ?

यी दुई दलले राजनीतिक स्थिरता, गहिरिँदो आर्थिक संकट, डेलिभरी, सुशासन, संविधान संसोधनका विषयलाई प्राथमिकतामा राखिएको बताउँदै आएका छन् । तर सरकारको गति सुस्त छ