आइपिएल टोलीमा आबद्ध भएर पनि मौका नपाएका मिलिन्द, जो एनपिएलको पहिलो खेलमै चम्किए

दुई वटा आइपिएल टोलीमा आबद्ध भएका मिलिन्द कुमारले आइपिएलका खेलमा भने कहिल्यै अवसर पाउन सकेनन्। त्यसपछि उनी अमेरिका हानिए। अनि बने अमेरिकी टोलीका प्रमुख अराउन्डर।