श्रीनगर एग्रीटेकको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचीकृत भएको छ। शुक्रबार नेप्सेमा कम्पनीको १ करोड ६३ लाख १२ हजार ५०० कित्ता शेयर सूचीकृत भएको हो। कम्पनीको शेयर आगामी आइतबारदेखि नियमित दोस्रो बजारमा कारोबार हुनेछ । पहिलो कारोबारको लागि नेप्सेले कम्पनीलाई १०० रुपैयाँ ५९ पैसादेखि ३०१ रुपैयाँ ७७ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। सोही रेञ्जका […]