बजाजले सुरु गर्यो ‘डोमिनार डे’, नक्सालमा राइड प्रेमीका लागि विशेष अनुभव

बजाजले बहुप्रतिक्षित ‘डोमिनार डे’ औपचारिक रूपमा सुरु भएको घोषणा गर्दै देशभरका राइड प्रेमीलाई सहभागी हुन आह्वान गरेको छ। नोभेम्बर ३० देखि डिसेम्बर ५, २०२५ सम्म बाईकर्स क्याफे, नक्सालमा सञ्चालन हुने यस विशेष कार्यक्रममार्फत सहभागीहरूले डोमिनार ४०० को पावर, कन्ट्रोल र पर्फमेन्स प्रत्यक्ष रूपमा महसुस गर्न सक्नेछन्। ‘Dominar Day is on; and your upgrade starts now’ […]