काठमाडौँ। साताको पहिलो कारोबार दिन (आइतबार) नेप्से १९.८५ अंकले घटेको छ। अघिल्लो कारोबार दिनको तुलनामा ०.७३ प्रतिशतले ओरालो लागेको नेप्से २‚६९४.२० विन्दुमा अडिएको छ। सेन्सिटिभ इन्डेक्स पनि २.७६ अंकले घटेर ४५९.९१ विन्दुमा झरेको छ। सेन्सेटिभ इन्डेक्स अघिल्लो कारोबार दिनको तुलनामा ०.५९ प्रतिशतले घटेको हो। नेप्सेमा आइतबार ३२९ कम्पनीको एक लाख १० हजार ७२८ पटकको कारोबारमा […]