कांग्रेसले ‘अभिवादन’ र कम्युनिस्टले ‘जय नेपाल’ भन्दै सार्वजनिक गरेका पहिलो चुनावी घोषणापत्र

आजकाल कम्युनिस्टले औपचारिक मञ्चमा ‘जय नेपाल’ भन्नु कांग्रेसको लाइन लिनुजस्तो बुझिन्छ । ठीक त्यसैगरी ‘अभिवादन’ भन्नु कम्युनिस्टकरण हुनुजस्तो अर्थ कांग्रेसजनले लगाउने अवस्था छ ।