काठमाडाैं। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सरकारले निर्वाचनको लागि शान्ति सुरक्षाको सुनिश्चितता गरिसकेको र निर्वाचनकाे बारेमा शंका-उपशंका गर्नुपर्ने अवस्था नरहेको बताउनुभएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सर्वपक्षीय बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण र भयरहित ढंगले सम्पन्न गर्ने दायित्व राजनीतिक दलहरुको समेत भएको बताउनुभयो। उहाँले निर्वाचन प्रयोजनका […]