विश्वव्यापी मोबिलिटी एन्ड अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले यात्रु तथा चालक दुवैको सुरक्षालाई प्राथमिकतामा राख्दै ‘इनड्राइभसँग सुरक्षित यात्रा, तिमीको रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान सार्वजनिक गरेको छ। इनड्राइभले आफ्नो प्लेटफर्ममार्फत सुरक्षित, जिम्मेवार र पारदर्शी यात्रा संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यसहित यो अभियान सुरु गरेको हो। अभियानमार्फत इनड्राइभले आफ्ना प्रमुख सुरक्षा सुविधाहरूलाई विशेष रूपमा उजागर गरेको छ। जसमा भेरिफाइड […]