सिएफमोटोको नयाँ ‘डुअल–स्पोर्ट’ मोटरसाइकल लन्च हुँदै, नेपालमा परीक्षण सुरु

सिएफमोटोको नयाँ डुअल–स्पोर्ट मोटरसाइकल नेपालमा परीक्षणका क्रममा देखिएको छ। नेपालमा एड्भेन्चर तथा डुअल–स्पोर्ट सेगमेन्टप्रतिको बढ्दो आकर्षणलाई लक्षित गर्दै सिएफमोटोको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले ‘२५० डुअल’ मोडलको परीक्षण सुरु गरेको हो। कम्पनीले निकट भविष्यमै उक्त मोडल नेपाली बजारमा लन्च गर्ने तयारी गरिरहेको संकेत दिएको छ। नयाँ डुअल–स्पोर्ट मोटरसाइकलले शहरी यात्रादेखि अफ–रोड एड्भेन्चरसम्म बहुउपयोगी […]