हेल्प नेपाल अन्तिम आठमा, एपिएफको अन्तिम चारमा स्थान पक्का

साविक विजेता हेल्प नेपाल नवौं एनभिए महिला तथा पुरुष क्लब राष्ट्रिय भलिबल च्याम्पियनसिपको पुरुषतर्फ अन्तिम आठमा प्रवेश गरेको छ।