नेपाल राष्ट्र बैंकले २५ अर्बको एकवर्षे ऋणपत्र निष्कासन गर्दै

नेपाल राष्ट्र बैंकले खुला बजार कारोबारमार्फत रु. २५ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले सोमबार एक सूचना जारी गर्दै एक वर्ष अवधिको नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘क’ (NRB Bond 2083 ‘Ka’) को बोलकबोल तथा निष्कासन गर्न लागिएको जानकारी दिएको हो। सूचनाअनुसार ऋणपत्रको कुल निष्कासन रकम रु. २५ अर्ब रहेको छ। उक्त ऋणपत्रको […]