सूर्यदर्शन सहकारी ठगी प्रकरणमा तारिख बुझ्न रवि पोखरामा

१६ पुस, पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा तारिख बुझ्न रास्वपा सभापति रवि लामिछाने पोखरा आइपुगेका छन् । जिल्ला अदालत कास्कीमा तारिखका निम्ति रवि पोखरा आएका हुन् । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रवि धरौटीमा …