बस र मालबाहक गाडी ठोक्किंदा बालकको मृत्यु, १२ जना घाइते
१ माघ, भद्रपुर (झापा) । कनकाई नगरपालिका–३ नयाँ बस्तीस्थित पूर्व-पश्चिम लोकमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा एक बालकको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् ।
बिर्तामोडबाट माईधारतर्फ गइरहेको मे१च ४५१५ नम्बरको मालबाहक …