काठमाडौं । न्युजिल्यान्डविरुद्ध सात विकेटको सहज जित निकाल्दै दक्षिण अफ्रिका आईसीसी टी–२० विश्वकप–२०२६ को सुपर–८ मा स्थान सुरक्षित गर्ने पहिलो टिम बनेको छ । शनिबार भारतको नरेन्द्र मोदी क्रिकेट रंगशालामा सम्पन्न खेलमा समूह ‘डी’ को खेलमा न्युजिल्यान्डले प्रस्तुत गरेको १७६ रनको लक्ष्य दक्षिण अफ्रिकाले १७.१ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो । दक्षिण अफ्रिकाका कप्तान […]