जलेका र भत्किएका संरचना सबै मिलेर बनाऔँ, विदेशी सहयोग नखोजौँ : कुलमान घिसिङ

विदेशी सहयोग माग्ने भन्दा पनि नेपालीले नै सहयोग संकलन गरेर भत्किएका संरचना बन्नुपर्ने घिसिङले बताए ।